काठमाडौँ, ६ वैशाख । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच न्यायायाधीशहरुको नाम सर्वसम्मतीले अनुमोदन गरेको छ ।
समितिको सिंहदबारमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित हरि फुयाँल, कुमार रेग्मी, प्रकाशकुमार ढंगाना, सुष्मलता माथेमा र मनोजकुमार शर्माको नाम अनुमोदन गरेको हो ।










प्रतिक्रिया दिनुहोस्