राजनीति

नेकपाका जिल्ला अध्यक्ष र सचिव चयन (सूचीसहित)



काठमाडौँ, ९ वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिपालय बैठकले ७७ जिल्लामा अध्यक्ष र सचिव चयन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु उपस्थित रहेको बैठकले सो निर्णय लिएको हो ।

७७ जिल्लामा अध्यक्ष र सचिवको नाम हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोस :

ncp news