काठमाडौँ, १० बैशाख । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले बेच्लर्स इन कम्प्यूटर एप्लीकेशन(बीसीए) को तेस्रो सत्रका परीक्षा फारम खुलाएको छ ।
प्रतिक्रिया दिनुहोस्