काठमाडौँ, ११ बैशाख । फिल्म ‘२ रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ले यूट्यूवमा १० करोड भ्यूज प्राप्त गरेको छ ।
कुनै पनि नेपाली गीत १० करोड क्लवमा प्रवेश गरेको यो पहिलोपटक हो । राजनराज र मेलिनाको स्वर रहेको गीतमा गायक राजनराजकै शब्द तथा संगीत रहेको छ ।
१० करोड क्लवमा प्रवेश गरेको गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र आसिफ साह फिचरिङ रहेको छ ।
भिडियो










प्रतिक्रिया दिनुहोस्