काठमाडौँ, १३ वैशाख । पोल्याण्डका नागरिक हतियारसहित पक्राउ परेका छन् ।
बुधबार साँझ कतार एयरको उडानबाट काठमाडौं आएका पोल्याण्डका नागरिक विमानस्थलस्थित भन्सार कार्यालयबाट पक्राउ परेका हुन् ।
एडोम रज्जर एडाड्मुस नामका उनलाई बन्दुक जस्तो देखिने कालो रङ्गको हतियार एक थान र तीन थान १७७ क्यालिबरको गोलीको प्याकेटसहित भन्सार कार्यालयका कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रकाउ गरेको हो ।










प्रतिक्रिया दिनुहोस्