राजनीति

अन्तर्राष्ट्रिय श्रमिक दिवशको अध्यक्ष प्रचण्डद्वारा शुभकामना



काठमाडौँ, १८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवशको अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहेका श्रमिहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ ।