काठमाडौँ, २० वैशाख । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको छ ।
विहीबार राती १२ बजेबाट लागु हुने गरि आयल निगमले पेट्रोलमा १ रुपैयाँ ५० पैसा डिजेल र मटितेलमा १ रुपैयाँ मूल्य बढाएको हो ।
नेपाल निगमका अनुसार पेट्रोलको मूल्य १११ रुपैयाँ ५० पैसा, डिजेल र मट्टीतेलको मूल्य ९८ रुपैयाँ कायम हुने भएको छ । अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालमा पनि मूल्य बढाएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्