काठमाडौँ, २३ वैशाख । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसदमा आज पनि छलफल हुँदैछ ।
प्रतिनिधिसभाको आज ११ बजेदेखीको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ ।
नीति तथा कार्यक्रम वैशाख २४ गते अर्थात मंगलबार पारित गर्ने सरकारको तयारी रहेको छ ।










प्रतिक्रिया दिनुहोस्