झापा, २५ बैशाख । झापामा एक वृद्धाको नहरको ड्याममा डुबेर मृत्यु भएको छ ।
मंगलबार कनकाई सिँचाइ आयोजना नहरको ड्याममा डुबेर कमल गाउँपालिका–४ की ७० वर्षीया दीपामायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शिवसताक्षी नगरपालिका–१० दोमुखामा रहेको नहरको ड्याममा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्