काठमाडौँ, २६ बैशाख । प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले आज कानुन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै विधिको शासन सुनिश्चिताका लागि योगदान गर्ने प्रेरणा मिलोस् भनेका छन् ।
दिवसको अवसरमा प्रधानन्यायाधीश राणाले जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न आजको दिनले थप हौसला प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
प्रधानन्यायाधीश राणाको शुभकामना सन्देश :











प्रतिक्रिया दिनुहोस्