ट्यांकर व्यवसायीहरु तेल बोक्न पाउनुपर्ने माग राख्दै एक सातादेखि नेपाल आयल निगमको मुख्य कार्यालयमा धर्ना बसेको छ ।
निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्न ट्यांकर खरिदको अनुमति दिए पनि लोडिङ गर्न नदिएको भन्दै व्यवसायीहरु तेल बोक्न पाउनुपर्ने मागसहित धर्नामा बसेका हुन् । हेटौंडा, चितवन, धादिङलगायतका जिल्लाबाट आएर व्यवसायीहरु धर्नामा बसेका छन् ।
निगमको लावरबाहीका कारण आफूहरुको करोडौं डुबेको उनीहरुको भनाई छ । यो समाचार आजको कारोबारमा छापिएको छ ।










प्रतिक्रिया दिनुहोस्