राजनीति

विप्लव समूहको विद्यार्थी संगठनद्वारा शैक्षिक हडताल गर्ने घोषणा (विज्ञप्तिसहित)



काठमाडौँ, २९ बैशाख । विप्लव समूहको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालको रिहाइको माग गर्दै यहि जेठ ५ गते शैक्षिक हड्तालको कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रबार अनामनगर स्थित ११ बिधार्थी संगठनको एक कार्यक्रम सहभागी ढकाललाई प्रहरीले गिरफ्तार गरेको थियो ।