काठमाडौँ, २ जेठ । विहिवार सुनको मूल्यमा बढेको छ ।
आज छापावाला सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबारको तुलनामा बिहीबार सुन १ सय रुपैयाँले बढेको हो ।
चाँदी भने आज स्थिर रहँदै प्रतितोला ७ सय २५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्