काठमाडौँ, ८ जेठ । लमजुङमा मंगलबार राति भूकम्पको धक्का महसुस गरिएको छ । लमजुङको बेसीशहर आसपास केन्द्रविन्दु बनाएर मंगलबार राति ११ बजेर ४७ मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्