विराटनगर, ८ जेठ । बाल रोग विशेषज्ञ डा. बिमल अग्रवालको मस्तिष्कघातका कारण निधन भएको छ ।
मंगलबार राती साढे १० बजे कोसी अञ्चल अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा. बिमल अग्रवालको उपचारका क्रममा निधन भएको हो ।
मुट्को एन्जियोग्राफी गर्ने क्रममा मस्तिष्कघात भएपछि विराटनगर नोवल मेडिकल कलेजको शिक्षण अस्पतालमा अग्रवाललाई उपचारका लागि गत वैशाख २४ गते भर्ना गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्