राजनीति

प्रचण्डद्वारा प्रधानमन्त्री मोदीलाई बधाई



काठमाडौँ, ९ जेठ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भारी मतका साथ विजयी भएको भन्दै बधाई दिएका छन् ।

बिहीबार विहान सुरु भएको मतगणनाको नतिजा नआउँदै प्रचण्डले फेसबुकमार्फत बधाई बधाई दिएका छन । लोकसभा निर्वाचनको मतगणना अनुसार ५ सय ८३ स्थानमध्ये ३ सय ४६ स्थानमा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले अग्रता लिएको छ ।