काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमण जाने तयारी भइरहेको बताइएको छ ।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले सोमबार बिहान दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीको युरोप भ्रमणको लागि गृहकार्य भइरहेपनि त्यसको अन्तिम टुंगो भने लागेको छैन ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरुले भने उहाँले आउँदो जुन ९ देखि १५ सम्म स्वीजरल्याण्ड, फ्रान्स र बेलायतको भ्रमण गर्ने गरी तयारी भइरहेको जनाएका छन् ।










प्रतिक्रिया दिनुहोस्