काठमाडौँ, १४ जेठ । आर्थिक वर्ष २०७५/०७६ अनुसार बृहत्त अर्थशास्त्रीय सूचकहरु निम्नानुसार रहेको बताइएको छ ।
१. आर्थिक वृद्धि दर : ७ प्रतिशत (आधारभूत मुल्यमा ६.८ प्रतिशत )
२. कृषि क्षेत्र को वृद्धि दर : ५ प्रतिशत
३ . उद्योग क्षेत्र को वृद्धि दर : ८. १ प्रतिशत
४ . सेवा क्षेत्र को वृद्धि दर : ७. ३ प्रतिशत
५. GDP मा कृषि क्षेत्र को योगदान : २७ प्रतिशत
६. GDP मा उद्योग क्षेत्र को योगदान : १५.२ प्रतिशत
७. GDP मा सेवा क्षेत्र को योगदान : ५७.८ प्रतिशत
८. कुल गार्हस्थ्य बचत /GDP : २०.५ प्रतिशत
९. कुल राष्ट्रिय बचत /GDP : ५२. ४ प्रतिशत
१० .कुल स्थिर पुजी लगानी /GDP : ३६.९ प्रतिशत
११. कुल पुजी लगानी /GDP : ६२.३ प्रतिशत
१२. श्रोत अपर्याप्तता(National Savings-Gross Capital Formation ) /GDP : -९ प्रतिशत
१३. प्रति व्यक्ति आय (Per Capita GDP ) : १०३४ अमेरिकन डलर
१४ . मुद्रास्फीति : ४.२ प्रतिशत (२०७५ फाल्गुन )
१५ . कुल तिर्न बाँकी ऋण : ९७८ अर्ब
१६ . बीमा मा पहुँच भएको जनसंख्या : १८ प्रतिशत
१७ . बेरोजगारी दर : ११. ४ प्रतिशत
१८ . शहरी जनसंख्या : ५९.९ प्रतिशत
१९ . खानेपानी सेवामा पहुँच भएको जनसंख्या : ८८ प्रतिशत
२० . बिधुय्त मा पहुँच भएको जनसंख्या : ७७. ८ प्रतिशत
२१ . बिधुय्त उत्पादन : ११४२ मेगावाट (२०७५ फाल्गुन )
२२ . सदरमुकाम मा सडक पुगेको जिल्ला : ७६ वटा (हुम्ला बाहेक)
२३ . पर्यटक आगमन : ११ लाख ७३ हजार ( सन् २०१८ )
२४. प्रति व्यक्ति तिर्न बाँकी ऋण : रु. ३३,१७४
२५. अनुमानित ब्यापार घाटा : रु १३३५ अर्ब
२६ . अनुमानित चालु खाता घाटा : रु २५९ अर्ब
२७. अनुमानित विप्रेषण आप्रवाह : रु. ८९७ अर्ब
प्रतिक्रिया दिनुहोस्