काठमाडौँ, १९ जेठ । सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको संसदमा छलफल सुरु भएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले १५ गते संघीय संसदमा १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गर्नुभएको थियो । कुल विनियोजित बजेटमध्ये वित्तीयतर्फ १ खर्ब ६७ अर्ब ८८ करोड (११ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड (२६.६ प्रतिशत) र चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड ६२.४ (प्रतिशत) बजेट छुट्याइएको छ ।










प्रतिक्रिया दिनुहोस्