जाजरकोट, २१ जेठ । जाजरकोटमा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।
सोमबार दिउँसो बारेकोट गाउँपालिका ८ मा घाँसकाटेर फर्कने क्रममा ३५ वर्षीय गिताकुमारी खत्रीको भीरबाट लडेर मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जिल्ला सदरमुकाम खलंगा लैजाने क्रममा मृत्यु भएको स्थानीय लोकेन्द्र भण्डारीले बताए ।










प्रतिक्रिया दिनुहोस्