काठमाडौँ, २० जेठ । गायक वीरेन्द्र श्रेष्ठ र गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘पिरिमको बाढी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ भने नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । प्रकाश धितालले निर्देशन गरेको भिडियोमा अभिनेता दीलिप रायमाझी र केकी अधिकारीको अभिनय रहेको छ ।
भिडियो










प्रतिक्रिया दिनुहोस्