प्युठान, २४ जेठ । प्यूठानको गौमुखी गाउँपालिका–५ खुङमा चट्याङ लागेर श्रीमान्को मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।
बिहीबार राति परेको चट्याङ लागेर पशुपति आचार्यको चट्याङ लागेर मृत्यु भएको हो । सँगै सुतेकी श्रीमती सीता आचार्य घाइते भएकी छन् । पशुपति स्थानीय जनसहयोगी आधारभूत विद्यालयका शिक्षक थिए ।










प्रतिक्रिया दिनुहोस्