रौतहट, २६ जेठ । सरुवा गरिएको स्थानमा जान अटेरी गर्ने गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निलम्बन गरेको छ ।
जेठ १ गते शैल्य शिखर नगरपालिका, दार्चुला सरुवा भएका कार्कीले त्यसको अवज्ञा गर्दै गौर नगरपालिकामै कामकाज जारी राखेपछि मन्त्रालयले उनलाई निलम्बन गरेको हो ।











प्रतिक्रिया दिनुहोस्