काठमाडौँ, २७ जेठ । भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रतिभाशाली बाल-कलाकार प्रितम आचार्यले सेकेन्ड रनर(अप तथा अर्का नेपाली प्रतिस्पर्धी बाल-प्रतिभा आयुष केसीले चौथो स्थान लिएर पुरस्कृत भएका हुन् ।
भारतीय च्यानल जी टीभीको कार्यक्रमको फाइनलमा प्रितम आचार्यले ‘सेकेण्ड रनर अप’ को उपाधि हात पार्दै तेस्रो स्थान ओगटेका हुन् । सो कार्यक्रमको फाइनलमा ६ जना प्रतिस्पर्धी पुगेका थिए ।










प्रतिक्रिया दिनुहोस्