काठमाडौँ, २७ जेठ । संसदमा आज ११ बजेदेखी प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते संसदमा प्रस्तुत विनियोजन विधेयकमाथिको छलफल आजबाट सुरु हुँदैछ । उक्त बैठकको सम्भावित कार्यसूचीमा बजेटमाथि मन्त्रालयगत विभिन्न शीर्षकमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्