अर्थ

एनआईसी एशिया बैंकमा जागीर खुल्यो



काठमाडौँ, ३० जेठ । एनआईसी एशिया बैंकमा जागीर खुलेको छ ।

बैंकले प्रवन्धकदेखि सहायकसम्मको ११ पदमा ८६ जनाको आवेदन माग गरेको हो ।

काठमाडौँ उपत्यका र बाहिरको लागि रिलेननसिप म्यानेजरको रुपमा ५० जना माग गरिएको छ । २६ जुनसम्मको भर्नुपर्ने आवेदनका लागि वेवसाइटमा गएर आवश्यक फर्म भर्नु पर्ने हुन्छ ।