काठमाडौँ, ३२ जेठ । काठमाडौँमा नागरिक समाजले लोकतन्त्रका लागि नागरिक खबरदारी कार्यक्रम गरेको छ ।
शनिबार राजधानीको माइतीघरमा नागरिक अभियन्ताहरुले सरकारले सुशासनको प्रत्याभूति गर्नुपर्ने, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर्नुपर्ने, मानव अधिकार आयोग माथिको हस्तक्षेप बन्द गर्नुपर्ने, न्यायालयको स्वतन्त्रता कायम गर्नुपर्नेलगायतका माग गर्दै खबरदारी गरेका छ










प्रतिक्रिया दिनुहोस्