विश्व

भारतमा गर्मीका कारण ७१ जनाको मृत्यु



एजेन्सी, १ असार । भारतको विहारमा गर्मीका कारण ७१ जनाको मृत्यु भएको छ ।

विहारको औरंगावादमा ३३, गयामा २५ र नवादामा १३ जनाको तातो हावा लूका कारण मृत्यु भएको हो । राज्य सरकराले सबै मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ अनुदान षणा गरेको छ ।