राजनीति

परीक्षाको नतिजा सार्वजनिक (सूचनासहित)



काठमाडौँ, ६ असार । लोकसेवा आयोगकाे नायव सुब्बा वा सो सरहको पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आयोगले उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।