काठमाडौँ, ११ असार । राष्ट्रियसभाबाट गुठी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता भएको छ । भूमिसुधारमन्त्री पद्मा अर्यालको प्रस्ताव मंगलबार राष्ट्रियसभाबाट विधेयक फिर्ता लिने पास भएको हो ।
प्रतिक्रिया दिनुहोस्