दाङ, १३ असार । लागुऔषध अफिम सहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीले दाङबाट साढे दुई किलो अफिमसहित सहित रोल्पा माडी गाउँपालिका– २ घर भई हाल घोराही उपमहानगरपालिका वडा नं १४ पुरानो बसपार्क बस्ने ३० वर्षीय नरेश बुढा र घोराही उपमहानगरपालिका– ११ बस्ने २१ वर्षीय शुकलाल विक रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्