बर्दिया, १३ असार । बर्दियामा श्रीमतीलाई कुटेर हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार साँझ ४५ वर्षीया दिलमाया देशुवा मगरलाई कुटपिट गरी हत्या गर्ने मधुवन नगरपालिका—९ बस्ने ५० वर्षीय केशर बहादुर देशुवा मगरलाई पक्राउ गरेको हो ।
दिलमायाको जिल्ला अस्पताल बर्दियामा उपचारको क्रममा मृत्यु भएको हो ।उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्