अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट १५ वर्षअघि भएको निर्णयको फाइल खोज्दा नभेटिएको जबाफ छैठौंपटक सर्वाेच्च अदालतलाई पठाएको छ ।
सर्वाेच्चले भ्रष्टाचार मुद्दामा अख्तियारबाट भएको निर्णयसहितको सक्कलै मिसिल फाइल, रजिष्टर मागेकोमा खोजतलास गर्दा नभेटिएको जबाफ पठाएको हो ।
सर्वाेच्च अदालतले जेठ २३ मा भ्रष्टाचार मुद्दाका अभिलेख माग्दा नदिएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवसहितका कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाउन आदेश गरेको थियो । यो समाचार नागरिक दैनिकमा छापेको छ ।










प्रतिक्रिया दिनुहोस्