काठमाडौँ, २१ असार । काठमाडौँ आसपासका जिल्लाहरुमा कडा भुकम्पको धक्का महशुस गरिएको छ ।
शनिवार दिउँसो ४ः१६ मा भुकम्पको धक्का महशुस गरिएको हो । भकम्का कारण स्थानीयवासी त्रसित भएका छन् । भक्तपुरको दुधपाटी केन्द्र बिन्दु भई ४.६ रेक्टरको धक्का दिएको भुकम्प मापन केन्द्रका भूकम्पविद भरत कोइरालाले जानकारी दिनुभएको छ । भूकम्प २०७२ सालको परकम्प भएको बताईएको छ ।










प्रतिक्रिया दिनुहोस्