काठमाडौँ, २२ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन प्रतिवेदन टुंगिएको छ ।
आइतबारको बैठकबाट नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले राजनीतिक प्रतिवेदनलाई टुंग्याएका हुन । क्त प्रतिवेदन प्रकाशनको लागि प्रेसमा पठाइएको र भोलीसम्मा प्रतिवेदन प्रकाशन गर्ने गरी काम भइरहेको नेकपा स्रोतले जनाएको छ ।
गत बर्षको जेठ ३ गते एकता भएपनि नेकपाको राजनीतिक प्रतिवेदन टुंगो लाग्न नसक्दा प्रकाशन भएको थिएन ।










प्रतिक्रिया दिनुहोस्