महेन्द्रनगर, २६ असार । निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले जागिर पाएकी छन् ।
दैनिक हाजिरीको आधारमा पारिश्रमिक पाउनेगरी उनलाई कन्चनपुरकै भिमदत्त नगरपालिकाले कार्यलयमा सहयोग गर्नेगरी जागिर दिएको हो ।
दुर्गादेवी पन्तले आफुलाई परिवार धान्न गाह्रो भएको भन्दै नगरपालिका कार्यालयमा निवेदन दिँदै आएकोले नगरपालिकाको निर्णय अनुसार नै उनलाई जागिरका लागि नियुक्त दिईएको मेयर सुरेन्द्र विष्टले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्