स्वास्थ्य

निःशुल्क रूपमा रगत उपलब्ध



कैलालीमा रगत निःशुल्क उपलब्ध गराउने भएका छन् ।

जानकी गाउँपालिका–५का जनप्रतिनिधिले आफ्ना वडाका नागरिकलाई वडाध्यक्ष भीमबहादुर चौधरी र नेपाल रेडक्रस सोसाइटीबीच निःशुल्क उपलब्ध गराउने विषयमा सहमति भएको छ ।

सहमतिअनुसार रेडक्रसले वडा नं ५ का नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने र वडाले चौमासिक रूपमा प्रयोग भएको रगतको आधारमा रेडक्रसलाई भुक्तानी दिनेछ ।