मकवानपुर, २७ असार । मकवानपुरमा दुई लाख मूल्य बराबरको कपडा प्रहरीले बरामद गरेको छ ।
बिहीबार प्रहरीले रातोमाटेबाट ना ५ ख १७४० नं. बसलाई रोकी चेकजाचँ गर्दा बसको डिकिमा २००० पिस सेन्डो गन्जीको अन्दाजी २ लाख बजार मूल्यको कपडा बरामद गरिएको हो ।
प्रहरीले बरामद कपडा राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।










प्रतिक्रिया दिनुहोस्