काठमाडौँ, २९ असार । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहले देशभरी अविरल वर्षापछि ज्यान गुमाएका मृतकको परिवारलाई उचित राहत उपलब्ध गराउन माग गरेको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई अल्पकालीन, दिर्घकालीन, क्षतिको उचित राहत उपलब्ध गराउन र घरबास गुमेकालाई बास र रोजगारी व्यवस्था गर्न सम्बन्धि निकायसँग माग गरेको हो ।











प्रतिक्रिया दिनुहोस्