एजेंसी, ३० असार । पञ्जाबको मन्त्रीमण्डलबाट कांग्रेस नेता नवजोत सिंह सिद्धुले राजीनामा दिएका छन् ।
उनले समाजिक संजाल ट्विटर मार्फत ट्वीट गर्दै आफूले मुख्यमन्त्री अमरिंदर सिंहलाई आफ्नो राजीनामा पठाएको जानकारी दिएका हुन् ।
My letter to the Congress President Shri. Rahul Gandhi Ji, submitted on 10 June 2019. pic.twitter.com/WS3yYwmnPl
— Navjot Singh Sidhu (@sherryontopp) July 14, 2019
प्रतिक्रिया दिनुहोस्