काठमाडौँ, ३० असार । आजको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । बाढी, पहिरो र डुवानबारे संसदमा छलफल गर्ने विपक्षी नेपाली कांग्रेस र राजपाको प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी सहमत नभएपछि उक्त बैठक स्थगित भएको हो ।
प्रतिक्रिया दिनुहोस्