चिकित्सा शिक्षा अध्ययननका लागि ६ वर्षको अवधिमा झन्डै पाँच हजार नेपाली विदेशिएका छन् ।
एमबिबिएस र बिडिएस अध्ययनका लागि लिइने प्रवेश परीक्षामा फेल भएका अधिकांश विद्यार्थी विदेशिएको पाइएको छ ।
पछिल्लो तथ्यांकअनुसार ४ हजार ९६३ जना विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि बाहिरी मुलुक गएका हुन् । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्