समाचार

घरको छतबाट खसेर एक जनाको मृत्यु



भक्तपुर, ३ साउन । भक्तपुरमा एक जनाको छतबाट खसेर मृत्यु भएको छ ।

शुक्रबार बिहान नगरपालिका-८ लिवालीमा छतबाट चिप्लिएर ४५ वर्षीय सूर्यलाल भूमिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भूमिको सव पोष्टमार्टम्को लागि भक्तपुर अस्पतालमा राखिएको छ ।