नवलपरासी, ४ साउन । नवलपरासीमा सर्पले टोकेर एक वृद्धको मृत्यु भएको छ ।
कावासोती नगरपालिका-१७ गोछडाटारका ६८ वर्षीय बुद्धिबहादुर थापालाई सर्पले टोकेर उपचारका लागि कालिगण्डकी अस्पताल लादै गर्दा उनको बाटोमा नै मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक थापाले आफूलाई बिहान सर्पले टोकेको र पछि मात्रै विष लागेजस्तो झमझम भएपछि परिवारलाई सर्पले टोकेको शंका लागेको सुनाएका थिए ।










प्रतिक्रिया दिनुहोस्