काठमाडौँ, ६ साउन । मिस नेपाल श्रृङ्खला खतिवडा टर्की पुगेसँगै उनको प्रेम चर्चाले नेपालमा भने राम्रै चर्चा पाइरहेको छ ।
उनी टर्कीको इस्तानबुलमा घुमफिर गरिरहेको तस्वीर उनको इन्स्टाग्रामबाट थाहा हुन्छ । टर्कीमा उनले भ्ल्गर शिसन बाँनियासँग खिचेको एक तस्वीरले नै उनीहरु प्रेममा रहेको चर्चा सुरु भएको हो ।
शिसनको काँधमा श्रृङ्खलाले टाउको राखेर फोटो खिचाएसँगै उनीहरुको प्रेमको चर्चा सामाजिक संजालमा फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस्