सम्पादकीय

बढ्यो मासुको मूल्य



हरियो तरकारको मूल्यले बजार तातिरहेका बेला व्यवसायीले ताजा मासुको मूल्य पनि बढाएका छन् । पोल्ट्री तथा मासु व्यवसायीले बाढीपहिरो र दानामा भन्सार वृद्धि भएको बहानामा मूल्य बढाएका हुन् ।

नेपाल माछामासु व्यवसायी संघ, पोल्ट्री व्यवसायी मञ्च भ्याली कोल्ड स्टोरका अनुसार मूल्य १० देखि १५ प्रतिशतसम्म मूल्य बढेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।