सिरहा, ८ साउन । सिराहामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । अर्नामा गाउँपालिका-३ बस्ने २२ वर्षीय बिजली महराको खेतमा काम गरिरहेका बेला दिउसो १ बजे चट्याङ्ग लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्