बर्दिया, ८ साउन । बर्दियाको बबई नदीले बगाएर तीन जना बेपत्ता भएका छन । बगाएर तीन जनामध्ये एक जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता भएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
उक्त केन्द्रले बाढी आएको बेला दाउरा लिन तथा माछा मार्न नजान अपील समेत गरेको छ । बेपत्ता भएका दुई जनाको खोजी भईरहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्