काठमाडौँ, ८ साउन । प्रतिनिधिसभा बैठकको आजको बैठक शुरु भएको छ । प्रत्यक्ष प्रसारण
प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको छ । बैठकमा कांग्रेसले आज प्राकृति प्रकोपसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।










प्रतिक्रिया दिनुहोस्