काठमाडौँ, १० साउन । महिलामाथि श्रृखलाबद्ध काँटी आक्रमण गरेको आरोपमा पक्राउ परेका सन्तोष कार्कीलाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्न आदेश दिएको छ ।
३ लाख धरौटीमा छुटेलगतै महानरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले कार्कीलाई फेरि पक्राउ परेको छ । उनलाई अभद्र व्यवहारमा मुद्दा चलाएको छ ।
कार्कीले पकनाजोल, डल्लुलगायतका क्षेत्रमा चार जनामाथि काटी तथा तिखो बस्तुले आक्रमण गरेको स्वीकारेका थिए ।










प्रतिक्रिया दिनुहोस्